वैदेशिक रोजगारीका क्रममा ठगिएका युवालाई क्षतिपूर्ति

राजविराज । आप्रावासी स्रोत केन्द्रले वैदेशिक रोजगारीका क्रममा ठगिएका सप्तरीका पाँच युवालाई क्षतिपूर्ति दिलाएको छ। न्यायका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपालको सक्रियतामा सो रकम फिर्ता गराउन सफल भएको केन्द्रका कार्यक्रम संयोजक रामप्रवेश मण्डलले बताए। शम्भुनाथ नगरपालिका–१२ अर्नाहाका सुरेन्द्रप्रसाद साहले सोही ठाउँ बस्ने राजेशकुमार सरदार, श्रीप्रसाद सरदार, भूपेन्द्रप्रसाद … Continue reading वैदेशिक रोजगारीका क्रममा ठगिएका युवालाई क्षतिपूर्ति